आउनुस हाँसौ

 एक दिन राती म Facebook चलाउदै थिए ,

तेहि बेला मेरो नेट Pack सकियो ,

र मैले मेरो एकजना साथिलाइ फोन गरे

उस्ले मेरो नम्बर मा रु २५ ट्रान्सफर गर्यो

विहान उस्ले एउटा राम्रो Job पायो ,

उस्ले आफ्नो अरु साथिलाइ त्यो कुरा

बतायो ,

तेसपछी एक जनाले मेरो नम्बर मा

रु १०० को रिचार्ज गर्यो उस्लाइ १० लाख

को चिठ्ठा पर्यो ।

अर्को ले मेरो मोबाइल मा

२५५ को रिचार्ज गर्यो

उस्ले आफ्नो खेत खन्दा

सुन चादीले भरिएको बाकस पायो

एउटा केटाले मेरो नम्बरमा १०० को

रिचार्ज हाल्न सोचेको मात्र थियो

उस्ले I Phone भेटायो

एक जनाले यो पोस्ट को मजाक

उडायो

उस्कि स्वास्नी पोइल गइ

एउटा आइमाईको बच्चा भैरहेको

थिएन , उस्ले मेरो नम्बर मा

५५१ रुपैया ट्रान्सफर गरि र

एस्ले एकै पल्ट २ वटा बच्चा पाई

मेरो नम्बर थाहा छैन भने कृपया Inbox

गर्नुहोला |

म चाहान्छु कि तपाई सबैलाई फाइदा

होस |

Comments