पोप्पो लाइभ (Poppo Live App)

 पोप्पो लाइभ

पोप्पो लाइभ पछिल्लो समय तिव्र रुपमा उदाएको एउटा भर्चुअल प्लाटफर्म हो । यो विश्वका १५६+ भन्दा धेरै कन्ट्री हरुमा प्रयोग भैरहेको छ । पछिल्लो समय नेपालमा पनि यस्को निकै प्रयोग बढ्दै गएको छ । यस एपमा मानिसहरुले विशेष महिला मित्रहरुले  लाइभ बसेर आफ्नो फुर्सदको समयलाई सदुपयोग गरेर पैसा कमाउन सकिन्छ । यस्मा पहिलो ७ दिन सम्म दैनिक २ घन्टा १० हजार रिवार्ड पोइन्टको दरले पोइन्ट पाइन्छ र यो पोइन्ट १ लाख पुगेसी पैसामा कन्भर्ट गरेर सिधै तपाइको बैंक खातामा पैसा प्राप्त गर्न सकिन्छ ।


यस्मा लाइभ बस्नको लागि चाहिँ केही सिमित नियमहरु छन जुन लाइभ बस्नेले पूरा गर्नुपर्ने हुन्छ ।

१) एप इन्स्टल गरेसकेपछी फेस भेरिफाइ गर्नुपर्ने हुन्छ जस्ले गर्दा AI को माध्यमबाट एक व्यक्तिले एक भन्दा बढी एकाउन्ट बनाउन सकिँदैन त्यसैले एकाउन्ट बनाउँदा ध्यान दिनु पर्छ जस्तै Gender,Country आदि हेर्नुहोला ।


२) लाइभ बस्दा लाइभ अवधिभर फोन हल्लाउन पाइदैन त्यसैले लाइभ बस्नलाई फोन कुनै निश्चित स्थानमा राख्नुहोस र लाइभ बस्नुहोस ।

३)लाइभ बस्दा साना बाबू नानी, अन्य व्यक्ती जो सुकै भएपनी, अनि हातहतियार लगाएत नराम्रो कुराहरु देखाउन गर्न मिल्दैन 

४)लाइभ बस्नलाई ब्याकग्राउन्ड र लाइभ क्वालिटी चाहिँ राम्रो हुनुपर्छ ब्लर हुनुहुन्न ।

५)कहि कतै जाँदा सिधै लाइभ इन्ड गरेर जानुपर्छ किनकी लाइभ बस्दा सम्म फेस देखाइरहनुपर्छ किनकी एप फेस अथेन्टिकेसनबाट चलेको हुन्छ त्यसैले ।

६)एकैपटक २ घन्टा लाइभ बस्नु पर्दैन फुर्सदमा १०/२० मिनेट गर्दै दिनमा २ घन्टा पुगाउदा नि हुन्छ ।


प्रायलाई यो एप स्काम लाग्ला तर यो स्काम चाहिँ होइन है । यो टिकटक फेसबुक जस्तै एप हो र धेरै देशमा टिकटक ब्याण्ड भएकोले अहिले यो एपको प्रयोग बढेको हो ।


यो एप सम्बन्धी थप जान्नको लागि ऋतम्भरा एजेन्सी (एजेन्सी कोड 8189903 ) जोइन गर्नुस र एपको भरपुर फाइदा लिनुहोस । एजेन्सी जोइन गर्नको लागि प्रोफाइलमा गएर  माइ एजेन्सिमा कोड नं 8189903 राखेर कन्फर्म गर्नुहोस 🤗🤗🤗

Comments